भाषण होइन, परिणाम चाहियो — बाँके–१ मा दिपक बुढाथोकीप्रति जनलहर
बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट गुलाफ चुनाव चिह्न लिएर दिपक बुढाथोकी उम्मेदवार बनेका छन्। उनी यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका एक मात्र जेने–जी (Gen-Z) युवा उम्मेदवार हुन्।लामो समयदेखि पुराना र परम्परागत नेताहरूलाई अवसर दिँदै आएको बाँके–१ का मतदाताहरू यसपटक भने नयाँ सोच, नयाँ ऊर्जा र…