भेरी शीत भण्डार सहकारी संस्था कोहलपुरको १६औँ वार्षिक साधारण सभा मंसिर ४ गते हुँदै ।

कोहलपुर (बाँके) — बाँके जिल्लाको अग्रणी सहकारी संस्था भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारण सभा आगामी मंसिर ४ गते (बिहीबार)का दिन आयोजना गर्ने भएको छ।संस्थाको मिति २०८२ असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको हो। सहकारीका अध्यक्ष बलराम भट्टराईका अनुसार सभा बिहान ११:०० बजे संस्थाको कोहलपुर–११ स्थित…

Read More

उत्कृष्ट प्रदर्शनसहित कोहलपुर बागेश्वरी इ.मि. स्कुल एन्फा U–14 फुटबलमा उपविजेता

एन्फा बाँकेको आयोजनामा सम्पन्न बाँके जिल्ला स्तरीय एन्फा u–१४ विद्यालय फुटबल प्रतियोगितामा कोहलपुर बागेश्वरी इ.मि. स्कुल प्रा.लि.ले उपविजेता हासिल गरेको छ । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले…

Read More

अनेरास्ववियु नेतृत्वविहीन अवस्थामा, अनुशासन आयोगको चेतावनी “संगठनको नाम दुरुपयोग नगर्नुहोस्

संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोप रोक्न कडा चेतावनीबाँके , कात्तिक २६ —अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको भन्दै सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई संगठनात्मक उत्तरदायित्व निर्वाह गर्न गम्भीर बन्न आह्वान गरेको छ। आयोगका अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल अनेरास्ववियुका नाममा विभिन्न समूह र पक्षहरूबाट संगठनको…

Read More

पुर्खाको पहिचान जोगाउन दिपज्योती माबी बैजनाथले गर्यो सांस्कृतिक भेषभूषा प्रदर्शन कार्यक्रम ।

बाँके — बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित दीपज्योति माध्यमिक विद्यालयमा शुक्रबार भव्यरूपमा सांस्कृतिक तथा भेषभूषा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। विक्रम सम्वत २०६० सालमा स्थापना भएको यस विद्यालयले पहिलोपटक आफ्नै परिसरमा यस्तो सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आफ्नो जातीय, क्षेत्रीय तथा सांस्कृतिक भेषभूषा, नृत्य, र परम्परागत प्रस्तुतिहरू प्रदर्शन गरेका थिए…

Read More

कोहलपुरबाट ‘उडान’: बाँकेदेखि काठमाडौँसम्मको आरामदायी यात्रामा नयाँ अध्याय

कोहलपुर, बाँके — यात्राको परिभाषा अब बदलिँदैछ। बाँकेको कोहलपुर–११ मा मुख्यालय रहेको मध्यपश्चिम जनसेवा यातायात प्रा.लि. ले आज (बिहीबार)देखि बाँके–काठमाडौँबीच ‘उडान’ नामक नयाँ लक्जरी बस सेवा सुरु गरेको छ — जसले यात्रुलाई केवल गन्तव्यसम्म मात्र होइन, एक असाधारण अनुभवसम्म पुर्‍याउने वाचा गरेको छ। रकेट, तुफान, सफारी र रफ्तारजस्ता सफल लक्जरी सेवाहरूका पछि उडान कम्पनीको पाँचौँ…

Read More

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानीमा विदेश भ्रमण र बम्परमा कार जित्ने मौका

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन र डिजिटल वालेट खल्तीले दशैं २०८२ (२०२५) को अवसरमा आकर्षक अफर सार्वजनिक गरेका छन्।“खल्तीबाट वर्ल्डलिंकको पेमेंट गरौं माया, घुमेर आऊ माया” नामक यो अफर अन्तर्गत, ग्राहकहरूले इन्टरनेट जडान वा नविकरण गर्दा विदेश यात्रा र अत्याधुनिक इलेक्ट्रिक गाडी जस्ता रोमाञ्चक उपहार जित्ने अवसर पाउनेछन्। अफरका मुख्य आकर्षणहरू…

Read More

वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट र सहयोग रकमबाट टिकटकमार्फत उपचार खर्च जुटाइरहेका मानबहादुरलाई राहत

बाँके — मोटरसाइकल दुर्घटनापछि ह्वीलचियरमा सीमित जीवन बिताइरहेका बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३६ वर्षीय मानबहादुर बुढा अहिले टिकटकमार्फत आफ्नो उपचार खर्च जुटाउँदै आएका छन्। २०७८ फागुन २२ गतेको सडक दुर्घटनापछि बुढा कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुगेका छन्। उक्त दुर्घटनामा उनका फुपुका छोरा ज्यान गुमाए भने बुढा भाग्यवश बाँचे पनि दुवै खुट्टा र हातको सहारा…

Read More

एमाले बाँकेले भन्याे,-‘संविधानकाे परिधिभित्र रहेर निकास खाेजाैं’

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेले संविधानकाे परिधिभित्र रहेर  उत्पन्न राजनीतिक  समस्याकाे समाधान गर्न माग गरेकाे छ ।नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव हुने भन्दै लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा एमाले बाँकेले दृढ विश्वास गरेकाे छ । अध्यक्ष निरक गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा भाद्र २३ र २४ गते ‘जेन-जी’ द्वारा…

Read More

भुक्तानी नपाएपछि निर्माण व्यवसायीले त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, कोहलपुरमा निर्माण व्यवसायीले आज बिहान ताला लगाएका छन्।पूर्व–पश्चिम राजमार्गको छेउमै, कोहलपुर–२ तेह्रबिगाहामा बनेको ५ करोड ४८ लाख ८५ हजार लागतको भव्य प्रशासनिक भवन एक वर्षअघि हस्तान्तरण भए पनि भुक्तानी रोकिँदा निर्माण व्यवसायीहरू आक्रोशित भएका हुन्।२० कोठाको यो आधुनिक भवनबाट तीनवटा प्रदेशका दुई सयभन्दा बढी क्याम्पसलाई सहज सेवा पुग्ने अपेक्षा…

Read More

इलाका प्रहरी कार्यालय कोहलपुरको सफलता : अवैध लागुऔषधसहित युवक पक्राउ

बाँके ।इलाका प्रहरी कार्यालय कोहलपुरले ठूलो मात्रामा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ४:३० बजे जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका जुम्ला सिंजा गाउँपालिका–७ का २५ वर्षीय नबिन तिवारीलाई नियन्त्रणमा लिएर तलासी गर्दा तिवारीले बोकेको Royal Gurkha लेखिएको झोलाबाट रातो प्लास्टिकमा लुकाइएका ७८ पत्ता…

Read More
Translate »