बैजनाथमा पानी जमेको खाडलमा सडेको अवस्थामा पुरुषको शव फेला

बाँके, २०८२ असार ६ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–६, गरहीस्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ रहेको पानी जमेको खाडलमा एक पुरुषको सडेको अवस्थामा रहेको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीयवासीको सूचनाका आधारमा प्रहरी टोली आज बिहान करिब ९ बजे घटनास्थलमा पुगेको थियो। शव श्री ज्योति आधारभूत विद्यालयको उत्तरपट्टिको क्षेत्रमा फेला…

Read More

दाङमा “सुरक्षित यात्राका लागि स्मरण” कार्यक्रम सम्पन्न

दाङ, २०८२ असार ५ गते –जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरद्वारा “सुरक्षित यात्राका लागि स्मरण” शीर्षकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा आयोजित गरिएको थियो। बर्खायाम सुरु भएसँगै बाढी, पहिरो जस्ता प्राकृतिक विपद्बाट हुने जोखिमलाई मध्यनजर गर्दै दाङ जिल्लाका पहाडी भेगमा सञ्चालन हुने सवारी साधनका चालक…

Read More

अनेरास्ववियुको २४औं महाधिवेशनमा बाँकेबाट वर्षा मल्ल केन्द्रीय सदस्य र साक्षी शर्मा आयोग सदस्यमा विजयी

कोहलपुर, बाँके । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके जिल्लाका दुई होनहार युवा नेतृ केन्द्रमा निर्वाचित भएका छन्। कोहलपुरकी वर्षा मल्ल अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् भने नेपालगन्जकी साक्षी शर्मा नीति तथा नियम अनुसन्धान आयोग सदस्य पदमा विजयी भएकी छिन्। दुवै नेतृ लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। संगठनप्रति समर्पित…

Read More

सुमन घिमिरे अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित

कोहलपुर, बाँके – अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके कोहलपुरका युवा नेता सुमन घिमिरे केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित भएका छन्। उनले ३९६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजयी हासिल गरेका हुन्। निर्वाचनमा पोखरा पृथ्वीनारायण क्याम्पसका सभापति विष्णु पोख्रेल, मुना तिवारी, टोपराज जैसी र सञ्जीप न्यौपाने घिमिरेका प्रतिस्पर्धी थिए। २०६८ सालमा अनेरास्ववियु मावि कमिटी…

Read More

अनेरास्ववियुको सचिबमा उम्मेदवारी दिने सुमन घिमिरेको घोषणा

सुमन घिमिरेले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिबमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत हालका केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज सुमन घिमिरेले सचिबमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ३२ वर्षे उमेर हदमुनि नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला घिमिरे युवा पुस्ताको सशक्त प्रतिनिधित्वका साथ बलियो उम्मेदवारका रूपमा अगाडि आएका हुन्।…

Read More

अनेरास्ववियुको २४औं महाधिवेशन सचिवमा सुमन घिमिरेको उम्मेदवारी चर्चामा

बाँके, जेठ २२ – नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका युवा नेता सुमन घिमिरे सचिव पदको उम्मेदवारको रूपमा व्यापक रूपमा चर्चामा आएका छन्। ३२ वर्षे उमेर हदमुनि नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला घिमिरे युवा पुस्ताको सशक्त प्रतिनिधित्वका साथ बलियो उम्मेदवारका रूपमा अगाडि आएका हुन्। बाँकेको कोहलपुर निवासी घिमिरे हाल…

Read More
Translate »