कोहलपुर-८ पिपिरिमा हाईसको ठक्कर बाट एक महिलाको मृत्यु
कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत कोहलपुर-८ पिपिरिमा सडक दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ ।शनिबार बेलुका करिब ६ बजेको समयमा नेपालगन्ज बाट सुदुर पश्चिम् जाँदै गरेको सु.प्र.प ०२००१ ख १२९१ नम्बरको हाईसले स्थानिय पैदल यात्री लाई ठक्कर दिएको हो ।ठक्कर बाट गम्भीर घाईते भएकी कोहलपुर-८ पिपिरीकि ३३ बर्सिय लालसरी बुढा मगरको नेपालगन्ज मेडिकल कलेज…