बाँकेको हवलदारपुरमा ट्राफिक सचेतना, स्थानियलाई सडकमै बनाईयो सचेत

बिकल भट्टराई कोहलपुर,बाँके बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवलदारपुरमा राम मा.वि हवलदारपुर र चौधरीया चोकमा ट्राफिक सचेतानाको कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय सडक यात्रु तथा विद्यालय जाने आउने नागरिकहरुलाई सडकमै जेव्रा क्रस तथा सडक सुरक्षाकाबारे सचेत गराईएको ट्राफिक प्रहरी सहायक निरिक्षक मदन मातरले कोहलपुर ग्यालरी डट कमलाई बताएका छन । उनले विद्यालय जाने…

Read More

चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्।

चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्। मंगलबार बिहान ७ बजेतिर खैरहनी नगरपालिका-२ चैनपुरस्थित हर्बल कम्पनीको पर्खालनजिकै २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। मृतकको घाँटीमा तरकारी काट्ने चक्कु गडेको उनले बताए। घटनास्थल मृतकको घरबाट अन्दाजी ५०० मिटर छ। जिल्ला प्रहरी कार्यालयका…

Read More

अनेरास्ववियु बाँकेको जिल्ला अधिबेशन बाट प्रकाश विश्वकर्मा को अध्यक्षतामा ३७ सदस्यीय कमिटी सर्बसमत चयन

आज सम्पन्न अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज भएको अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । नेकपा (एमाले) काे भातृ संगठन अनेरास्ववियुकाे आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द ठकुरि…

Read More

घरझगडाबाट आजित भएर दाङ सरुवा भइन्, प्रहरी श्रीमान्‌ले त्यहीं गएर गाेली हाने

विकल भट्टराई ४ फागुनझैझगडा गरेर सताउन थालेपछि सम्बन्धविच्छेद गर्न खोज्दा प्रहरी जवान धनमाया थापालाई पति प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेको खुलेको छ। दाङको घोराहीस्थित व्यस्त नयाँ सडकको दामोदर चोकमा प्रहरी बिट छ। जहाँ चौबीसै घण्टा प्रहरी ड्यूटीमा खटिन्छन्। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नजिकै रहेको बिटमा फागुन ३ गते…

Read More

दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे…

Read More

नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने कोहलपुर प्रहरिको फन्दामा

नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने एक जना लाई प्रहरिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र इप्रका कोहलपुरबाट खटिएको प्रहरी टोलीले नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने दैलेख जिल्ला भगवती गाउँपालिका ७ तप्लुङमा घर भएका ३० वर्षका रमेश कुमार थापालाई पक्राउ गरेको हो । इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीका अनुसार…

Read More
Translate »