
को हुन एमाले नेपालगन्जका अध्यक्षका उम्मेदवार मोहित शाह
को हुन मोहित शाहविद्यार्थी राजनीतिमा लामो सयम देखि सक्रिय रहदै पार्टीको मुलधार राजनीतिमा प्रबेश गरेका युवा नेता मोहित शाह यहि बैशाख १६/१७ गते हुन गैरहेको नेकपा एमाले नेपालगन्ज नगरकमिटीको अध्यक्षका पदका बलियो उम्मेदवार हुन !शाह बाल्यकाल देखि नै राजनीतिमा रुचि भैइ देश र जनताको सेवा गर्ने अटोट भावना लिएर अगाडि बढेका हुन !२०६० सालमा नेकपा…