त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय

त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु…

Read More

लागुऔषध ब्राउनसुगर सहित बाँके बैजनाथका दुखराम थारु पक्राउ

ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउपालिका वडा नं.५ गुर्वागाँउ बस्ने बर्ष ३० को दुखराम थारु लाई पक्राउ गरेको छ मिति २०८०।१२।१४ गते दिनको करिब १६:३० बजेको समयमा लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको छ भन्ने गोप्य सुचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटि गएको प्रहरी टोलिले जिल्ला बाँके बैजनाथ गा.पा. वडा नं. ५ गुर्वागाँउ स्थित…

Read More

माध्यामि शिक्षा परीक्षाको पहिलो दिन कोहलपुर लक्ष्मि माविमा दप्ति खोसेपछि ………….

आजवाट शुरु भएको माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन बाँकेको कोहलपुर स्थित लक्ष्मि मा.वि. केन्द्रमा विद्यार्थीहरुको सहजताकालागि प्रयोग गरिदै आएको दफ्ति खोसिएपछि परीक्षार्थीहरुमा शुरुमै आतंकको भाव सिर्जना भएको छ । दफ्ति प्रयोग गर्न पाउने नपाउनेबारे अनभिज्ञ रहेका विद्यार्थीहरु गेट प्रबेशका लागि जाँदै गर्दा प्रयोग गर्न नपाउने भन्दै दफ्ति खोसिएपछि विद्यार्थीहरु अव के के नै हुन्छ भन्दै…

Read More

कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतिको हत्या गरेका छ्न

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल…

Read More

कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिए

कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएचैत्र १२, २०८० कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा भेटिएका छन् । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनी मृत भेटिएका छन् । बेलौरी स्थायी घर भए पनि…

Read More

सुन्दर तिवारी सहित १४१ नायव उपरीक्षकहरुको एकै साथ सरुवा

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको सरुवा भएको छ । तिवारीलाई प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्युरो पिलर १ संगठित अपराध लगाएत अनुसन्धान शाखा महाराजगञ्जमा सरुवा गरिएको हो । कोहलपुरमा रहेर शान्ति सुरक्षा तथा सामाजिक बिक्रिति बिसंगतिका बिरुद्ध ईमान्दार अधिकृतको रुपमा चिनिएका तिवारीको ठाउमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी आउने भएका छन…

Read More

नेपालगन्ज वटरपार्क परिसरमा भोलि देखि ब्यापार एवं पर्यटन महोत्सव हुदै

नेपालगञ्जमा भोलिदेखि व्यापार तथा पर्यटन महोत्सव हुँदै, सबै तयारी पूरा नेपालगञ्ज ५ चैत्र । नेपालगञ्जको वाटरपार्कमा भोलि चैत ६ गते सोमबारदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव हुँदैछ । आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनको सबै तयारी पूरा भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काले…

Read More

कोहलपुर-३ मदनचोकमा फोर्स गाडिको ठक्कर देखि एक महिलाको मृत्यु

कोहलपुर नगरपालिका वडा-३ मदनचोक नजिकै मैटहवामा कोहलपुर बाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवा बाट कोहलपुर तर्फा आउदै गरेको भे १२ प ४०५३ नम्बरको मोटरसाइकल साईड काट्ने क्रममा दुर्घटना हुदा । मोटरसाइकलमा सवार कोहलपुर वडा न १५ बस्ने ५७ बर्सिय अटानी थारुको नेपालगन्ज मेडिकल कलेज कोहलपुर दस्बिगाह मा…

Read More

अब कोहलपुरमा एकै ठाउमा विभिन्न ब्रान्डका चकलेट देखि छुर्पी,तितौरा,गुद्पाक सबै होलसेलमा पाईने

अब कोहलपुरमै पहिलो एकै ठाउमा पाईने छ चकलेट देखि पुस्टकारी ,गुद्पाक ,तितौरा ,छुर्पी ,लप्सी,क्यान्डी,अचार सबै सस्तो अनि होलसेल मुल्यमा कोहलपुर निवासी बर्स २० का आभास काफ्लेले बिदेश नगएर आफ्नै ठाउमा केही गरौ भन्ने उदेश्यका साथ “द मिठो बाईट” नामक पसल कोहलपुर साझा चोकमा संचालन गर्न लागेका छ्न नेपाल देखि हरेक महिना लाखौ युवाहरु बिदेशिने गरेको…

Read More

ढकेरी नजिकै जंगलमा बाघको आक्रमण बाट ७१ वर्षीय बृद्धको मृत्यु

✍बिकल भट्टराई पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं. ९ को जंगलमा बाघको आक्रमणबाट ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको छ । दार्मा गाउँपालिका १ सल्यान घर भैइ हाल उडैन आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको ढकेरी प्रहरी बिट इन्चार्ज असई जंग बहादुर एमसिले जानकारी दिए ।…

Read More
Translate »