
अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेको सहयोगशैक्षिक सामग्री र खाद्यान्न वितरण
राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर सो सहयोग प्रदान गरेको हो। महासंघका अध्यक्ष दुर्गा डाँगीका अनुसार, सहयोगस्वरूप १२५ केजी चामल, १० लिटर खाने तेल, १५० थान कापी, २ दर्जन कलम, ४ दर्जन सिसाकलम, १…