एभरेस्ट सैनिक विद्यालयद्वारा आफ्ना विद्यार्थीहरूलाई निःशुल्क आँखा जाँच शिविर

बाँकेको कोहलपुर–२, पुष्पनगरस्थित एभरेस्ट सैनिक माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ। कौशिल्या अस्पताल प्रा.लि.को आयोजनामा र विद्यालयको प्रत्यक्ष समन्वयमा सम्पन्न उक्त स्वास्थ्य शिविरबाट करिब ३०० विद्यार्थीले आँखा परीक्षण सेवा प्राप्त गरेका छन्। शिविरमा नेत्र विशेषज्ञहरूले विद्यार्थीहरूको दृष्टि परीक्षण, चश्मा जाँच, आँखासम्बन्धी रोग पहिचान तथा आवश्यक परे थप उपचारका…

Read More

वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट र सहयोग रकमबाट टिकटकमार्फत उपचार खर्च जुटाइरहेका मानबहादुरलाई राहत

बाँके — मोटरसाइकल दुर्घटनापछि ह्वीलचियरमा सीमित जीवन बिताइरहेका बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३६ वर्षीय मानबहादुर बुढा अहिले टिकटकमार्फत आफ्नो उपचार खर्च जुटाउँदै आएका छन्। २०७८ फागुन २२ गतेको सडक दुर्घटनापछि बुढा कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुगेका छन्। उक्त दुर्घटनामा उनका फुपुका छोरा ज्यान गुमाए भने बुढा भाग्यवश बाँचे पनि दुवै खुट्टा र हातको सहारा…

Read More

वर्ल्डलिङ्क शाखा कार्यालय कोहलपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिकल भट्टराई,कोहलपुर ।वर्ल्डलिङ्क शाखा कार्यालय कोहलपुरले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कार्यालय परिसरमै विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सक्रिय समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, वर्ल्डलिङ्कका कर्मचारी तथा विभिन्न क्षेत्रका युवाहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमबाट करिब ३५ पिन्ट रगत संकलन गरिएको शाखा कार्यालयका म्यानेजर खगेन्द्र भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समयमा रगतको…

Read More

भेरी अस्पताल फार्मेसीमा अनियमितता: दुई कर्मचारी निलम्बित, अनुसन्धान जारी

भेरी अस्पताल प्रशासनले फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेको छ ।वीमामा आवद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा रिर्टन गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेर स्पष्टिकरण सोधिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्वन गरिएको हो । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको डा.सुवेदीले…

Read More

कोहलपुर नगरपालिकाद्वारा नगर अस्पतालका लागि करार सेवामा मेडिकल सुपरिटेण्डेण्ट माग

कोहलपुर, बाँके — कोहलपुर नगरपालिकाको नगर कार्यपालिकाले नगर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट पदमा करार सेवामार्फत पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको छ। २०८२ साल श्रावण २ गतेको कार्यपालिका निर्णयअनुसार, योग्य नेपाली नागरिकहरूसँग दरखास्त आह्वान गरिएको छ। नगरपालिकाले एक जना मेडिकल सुपरिटेण्डेण्ट (अधिकृतस्तर, नवौं) पदका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७…

Read More

बीमा बोर्डको निर्णयसंगै : भेरी अस्पतालमा सेवा लिन प्रेषण पूर्जा अनिवार्य

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले बाँके जिल्लाका चारवटा अस्पताललाई मात्र प्रेषण केन्द्रका रूपमा कायम गरेको छ । ती अस्पतालहरूमा भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा, र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा रहेका छन् । बोर्डको निर्णय अनुसार, अबदेखि यी अस्पतालहरूले बीमा कार्यक्रममा आवद्ध भएका र रिफर गरिएका…

Read More

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द

कोहलपुर, बाँके:नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। अस्पतालका निर्देशक प्रा.डा. रेशम बहादुर पुनले बुधबार सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएका हुन्। तर, अन्य वैकल्पिक व्यवस्था नहुञ्जेलसम्म, आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा लिँदै आएका बिरामीहरूले आवश्यक कागजात पेश गरेमा अस्पतालको दररेटमा विशेष…

Read More

महेन्द्र क्याम्पस नेपालगन्जमा स्ववियुको आयोजनामा रक्तदान, ८१ पिन्ट रगत संकलन

नेपालगन्ज, असार २४ —“रक्तदान नै जीवनदान ” भन्ने मुल नारासहित स्ववियु, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्याम्पस परिसरमै आयोजना गरिएको रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कुल ८१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा रगतको…

Read More

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिट

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिटटिकापुर, कैलाली । नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सुदूर युवा ईको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिट १ सय ५० जना युवाको सहभागिता रहेको थियो । टिकापुर सम्पन्न भएको ईको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले…

Read More

बाँकेको खजुरामा कुखुराको मासु खाँदा १३ जना बिरामी

बाँके | खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना एकैपटक बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू १३ गते राति ८ बजे पुलाउ, कुखुराको मासु र राजमा खाएपछि बिरामी परेका हुन् । बिरामीहरूमा झाडा, पखाला, उल्टी, ज्वरो र रिङ्गटा लाग्ने समस्या देखिएको छ । उनीहरूमध्ये एकै परिवारका ७ जना र केही बालबालिका पनि…

Read More
Translate »