नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि बाँके जिल्लाका तीनै वटै क्षेत्रबाट प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन गरिएको छ। पार्टीभित्र कुनै मतभेद नदेखिँदा सबै क्षेत्रमा समावेशी र सर्वसम्मत टिम चयन भएको एमाले बाँकेले जनाएको छ।
क्षेत्र नं. १
खुल्ला तर्फ
क. बलराम भट्टराई
क. कुस्माखर बस्याल
महिला तर्फ
क. बसन्ती अधिकारी
क. सुधा चौधरी
युवा तर्फ
खेमराज शर्मा
क्षेत्र नं. २
खुल्ला तर्फ
क. निरक गुरुङ
क. हलिम साहा
महिला तर्फ
क. हिरा खराल
युवा तर्फ
क. मोहित शाह
क्षेत्र नं. ३
खुला तर्फ
क. रत्न खत्री
क. मान बहादुर रुचाल
महिला तर्फ
क. एकमाया बि.क
क. भुमिसरा धिताल
युवा तर्फ
क. बिमल मल्ल
एमाले बाँकेका अनुसार सबै प्रतिनिधि महाधिवेशनमा जिल्लाको तर्फबाट एकताबद्ध भएर सहभागी हुने बताएका छन्।