बर्दिया बाँसगढी महोत्सवमा पौष २८ गते आउने यी हुन्न चर्चित कलाकारहरु

थारु संस्कृति संरक्षण र प्रबर्द्धन कृषि , पर्यटन , लघु उधम बिकास र समुन्न्नतिमा सबैको अभियन भन्ने मुल नाराका साथ आयोजित “प्रथम थारु कृषि पर्यटन संस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव २०८१ पौष २८ गते “म त ढले ढले” की चर्चित गायिका शान्तारानी परियार, एम टि महर लगायतका कलाकारहरू आउने कार्यक्रम छ। महोत्सव सांगीतिक माहोलले भरिने भएकोले यो विशेष अवसरलाई छुटाउन नहुने छ। कार्यक्रमलाई झन् उत्साहपूर्ण बनाउन तपाईं पनि सहभागी हुनुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »