पञ्चमुखी स्कूल कोहलपुरमा सरस्वती पुजाको दिन भर्ना गर्ने बिद्यार्थीलाई नि शुल्क भर्ना

बाँकेको कोहलपुर -५ स्थित पञ्चमुखी स्कूल मा सरस्वती पुजाको दिन भर्ना गर्ने बिद्यार्थीलाई नि शुल्क भर्ना बिधालयले पञ्चमुखी स्कूल मा नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरिएको र यस पवित्र अवसरमा, सरस्वती पूजा को दिन विद्यालयमा भर्ना गर्दा भर्ना शुल्क तिर्नु नपर्ने साथै यस विशेष अवसरको लाभ लिन र थप जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नु अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »