खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानीमा विदेश भ्रमण र बम्परमा कार जित्ने मौका

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन र डिजिटल वालेट खल्तीले दशैं २०८२ (२०२५) को अवसरमा आकर्षक अफर सार्वजनिक गरेका छन्।
“खल्तीबाट वर्ल्डलिंकको पेमेंट गरौं माया, घुमेर आऊ माया” नामक यो अफर अन्तर्गत, ग्राहकहरूले इन्टरनेट जडान वा नविकरण गर्दा विदेश यात्रा र अत्याधुनिक इलेक्ट्रिक गाडी जस्ता रोमाञ्चक उपहार जित्ने अवसर पाउनेछन्।

अफरका मुख्य आकर्षणहरू

बम्पर उपहार:
एकजना भाग्यशाली विजेताले पाउनेछन् DEEPAL S05 इलेक्ट्रिक SUV कार।

१२ जोडीका लागि ५ देश भ्रमणको मौका:
साप्ताहिक लक्की ड्रबाट छनोट गरिएका १२ जोडीले थाइल्याण्ड, मलेसिया, भियतनाम, सिंगापुर र दुबई यात्रा गर्ने सुनौलो अवसर पाउनेछन्।

अन्य रोमाञ्चक अफरहरू:

Samsung उत्पादनहरूमा ५३% सम्म छुट

घरमै बसेर इन्टरनेट जडान गर्दा रु ५०० देखि १,००० सम्म क्यासब्याक

NetTV सहितको बन्डल प्याकेजहरू उपलब्ध

Nokia Beacon mesh routers मार्फत घरभर WiFi कवरेज विस्तार

अफर अवधि

यो विशेष अफर सेप्टेम्बर १५ देखि डिसेम्बर २५, २०२५ सम्म लागू हुनेछ।

वर्ल्डलिंक र खल्तीको यो संयुक्त अफरले ग्राहकहरूलाई डिजिटल जीवनशैलीसँगै अन्तर्राष्ट्रिय अनुभव र हरित प्रविधिको स्वाद दिने उद्देश्य राखेको छ।
तपाईं पनि यो अफरमा सहभागी भइ इन्टरनेट तिर्नुहोस् र विदेश घुम्ने वा इलेक्ट्रिक गाडी जित्ने मौका लिनुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »