बाँसगढी बाट नेपालगञ्ज जाँदै गरेको म्याजिक कोहलपुर किरणखाेला नजिक दुघर्टना

बर्दिया बाँसगढी बाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ ज १२०७ नम्बरको म्याजिक कोहलपुर -४ किरणखाेला नजिकै दुघर्टना भएको हो। म्याजिक सडक देखि तल खाल्टोमा खस्दा गाडिमा सवार ८ जना घाईते भएको थिए भने घाइते हरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर दस्बिगा ल्याईएको थियो अहिले घाईतेको अवस्था सामान्य रहेको अस्पताल प्रहरिले जानकारि दिएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »