कोहलपुर-८ पिपिरिमा हाईसको ठक्कर बाट एक महिलाको मृत्यु

कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत कोहलपुर-८ पिपिरिमा सडक दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ ।
शनिबार बेलुका करिब ६ बजेको समयमा नेपालगन्ज बाट सुदुर पश्चिम् जाँदै गरेको सु.प्र.प ०२००१ ख १२९१ नम्बरको हाईसले स्थानिय पैदल यात्री लाई ठक्कर दिएको हो ।
ठक्कर बाट गम्भीर घाईते भएकी कोहलपुर-८ पिपिरीकि ३३ बर्सिय लालसरी बुढा मगरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा निधन भएको प्रहरिले जनाएको छ ।
ठक्कर दिने हाइस र चालक अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »