कोहलपुर-३ मदनचोकमा फोर्स गाडिको ठक्कर देखि एक महिलाको मृत्यु

कोहलपुर नगरपालिका वडा-३ मदनचोक नजिकै मैटहवामा कोहलपुर बाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवा बाट कोहलपुर तर्फा आउदै गरेको भे १२ प ४०५३ नम्बरको मोटरसाइकल साईड काट्ने क्रममा दुर्घटना हुदा । मोटरसाइकलमा सवार कोहलपुर वडा न १५ बस्ने ५७ बर्सिय अटानी थारुको नेपालगन्ज मेडिकल कलेज कोहलपुर दस्बिगाह मा उपचारको क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ । फोर्स गाडी र चालक प्रहरिको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »