कोहलपुर टेक्निकल कलेज ब्रिज कोर्सको लागि कोहलपुरकै पुरानो र बिश्वासिलो कलेज

हाम्रै सुन्दर नगरी कोहलपुरमा बिगत लामो समय देखि गुणस्तरिय शिक्षा दिदै आएको कोहलपुर टेक्निकल कलेजमा अहिले नया भर्ना हरु खुली रहेको छ ।

बिगत लामो समय देखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको कोहलपुर टेक्निकल कलेज कोहलपुरको सबै भन्दा पुरानो र बिश्वासिले कलेज मानिन्छ ।

सम्पुर्ण पुर्बाधार भएको र टाढा देखि पढ्न आउने बिद्यार्थी हरुको लागि होस्टल सुबिधा पनि रहेको संचालकले बताउनु भएको छ ।

बाँके जिल्लामै प्रत्येक बर्ष सबै भन्दा बढी बिद्यार्थीको नाम निकाल्न सफल कोहलपुर टेक्निकल कलेज पछिल्लो समय सबैको रोजाईमा परेको छ ।


सस्तो भन्दा पनि बिद्यार्थी हरुलाई गुणस्तरिय र राम्रो बाताबरणमा शिक्षा दिन लागिपरेको कलेजका संचालक बताउछ्न ।
थप जानकारी अथवा सम्पर्क गर्नका लागि : ९८४८०६१७६७,९८१५५१७००४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »