अब कोहलपुरमा एकै ठाउमा विभिन्न ब्रान्डका चकलेट देखि छुर्पी,तितौरा,गुद्पाक सबै होलसेलमा पाईने

अब कोहलपुरमै पहिलो एकै ठाउमा पाईने छ चकलेट देखि पुस्टकारी ,गुद्पाक ,तितौरा ,छुर्पी ,लप्सी,क्यान्डी,अचार सबै सस्तो अनि होलसेल मुल्यमा

कोहलपुर निवासी बर्स २० का आभास काफ्लेले बिदेश नगएर आफ्नै ठाउमा केही गरौ भन्ने उदेश्यका साथ “द मिठो बाईट” नामक पसल कोहलपुर साझा चोकमा संचालन गर्न लागेका छ्न

नेपाल देखि हरेक महिना लाखौ युवाहरु बिदेशिने गरेको यो समयमा आफ्नै ठाउमा लगानी गरेर बरु कम नाफा खाएर केही गर्न सकिन्छ कि भन्ने आशा बोकेर उक्त पसल संचालन गर्न लागेको बताएका छ्न

साथै स्थानिय उत्पादनलाई समेत प्रवर्द्धन गर्न विभिन्न स्थानिय उत्पादन हरु समेत बिक्रि गरिने उनले बताएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »